Baigunilai Gunle
५. बैगुनीलाई गुनले फूलभित्र लुकी घोच्ने काँडा खोज्दै छु बैगुनीलाई गुनले जित्ने माया रोप्दै छु । दिउँसै म त हराएछु हिंड्दाहिंड्दै बजार सोझो बाटो हिडे पनि छिर्के लाउने हजार दुस्मनसित मीत लाउन माफी खोज्दै छु बैगुनीलाई गुनले जित्ने माया रोप्दै छु । काम अनि मान्छेका नाम सोध्दासोध्दै कागजमा नअटेर मनमा लेख्दालेख्दै छक्क परें मान्छेका रूप नाना…
