मेरो गीतियात्रा
बिएफएम विराटनगरबाट १३ भाद्र २०६७ मा प्रसारित Click>>> मेरो गीतियात्रा
बिएफएम विराटनगरबाट १३ भाद्र २०६७ मा प्रसारित Click>>> मेरो गीतियात्रा
श्री पल्लव साहित्य प्रतिष्ठान चितवनले साहित्यका विभिन्न विधामा उल्लखनीय सेवा गर्ने विभिन्न स्रष्टाहरूलाई हालै सम्मानित गरेको छ । साहित्यकार नवराज सुब्बा, प्रा.डा. गोपाल भण्डारी, रमा शर्मा, देवीप्रसाद बनवासी, दीपक सोती, कल्पना काफ्ले लगायतका स्रष्टाहरूलाई चितवन देवघाट स्थित एक समारोहमा सम्मान प्रदान गरियो । प्रमुख अतिथी छन्दनायक माधव वियोगीले सम्मानित स्रष्टाहरूलाई दोसल्ला ओढाइ सम्मानपत्र प्रदान गर्नुभयो…
विषय प्रवेशः नेपाली कविता यात्रामा उल्लेखनीय नाम भएर पनि उल्लेख नभएको नाम हो नवराज सुब्बा । यसका विविध कारणहरूमध्ये केही हुन सक्छन् (१) मोफसलमा बसेर साहित्य साधना गर्नु (२) कविता रचेर पनि डायरीमैं थन्क्याउनु (३) केन्द्रीय स्तरका पत्रिकामा प्रकाशित नगराउनु (४) साहित्यिक सम्पर्क माध्यम सीमित स्तरमा हुनु इत्यादि । पृष्ठभूमिः वि.स. २०१८ असोज १५ गते…
अगष्ट २१, २०१० । सिलिगुरी भारत । मतिगढा गोर्खा कल्याण संघ सिलिगुरी वेष्ट वंगाल भारत र साझा प्रकाशन काठमाडौंको आयोजनामा साहित्यकारहरुको भेटघाट भयो । काव्य प्रस्तुती र अनुभव आदान प्रदान भयो ।
खाँदाखाँदै झुक्किएर खसेको गाँस हुँ म सलादमा काटेर राखिएको घाँस हुँ म । झुकाउन खोजेको चढ्न पनि चाहेको भीरैमा उभेको ठिङ्ग एक बाँस हुँ म । छुरा रैछन् बगलीमा मुखमा भने राम हिलो पानी छुट्याउन नसक्ने हाँस हुँ म । पर्खिएँ जुनेलीमा बिछ्याएर आँखाहरू बिरक्तिएर बसेको एक्लो मधुमास हुँ म । खाएँ हजार लात बात…
(एक) खेलियो विश्वयुद्ध खुकुरीसित नाँचियो स्वदेशी छातीमा विदेशी तक्मा टाँसियो कहिले होला सुभारम्भ तेस्रो विश्वयुद्धको ? शत्रु हैन आफैलाई नै सिद्याउन आँटियो ! (दुई) बोकायौ बन्दूक काँधमा नपुगेर घाऊ लगायौ आसामी मानेर काँधमा विदेशी ऋण बोकायौ न गरी खायौ न गरी खानै दियौ सरकार ! भन्दाभन्दै परिवन्दले पासपोर्ट र भीसा बोकायौ ।
नवराज सुब्बा नेपाली साहित्यमा कवि र निबन्धकारका रूपमा परिचित नाम हो । “जीवन मेरो शब्दकोशमा” (कवितासङ्ग्रह- २०६३) र मनको मझेरी (निबन्धसङ्ग्रह- २०६४) प्रकाशन गरेर साहित्यिक जगतमा पृथक पहिचान र प्रभाव देखाउन सफल नवराज सुब्बाले “बीच बाटोमा ब्यूँझेर” (कवितासङ्ग्रह- २०६५) पाठकसमक्ष पस्केका छन् ।
We use cookies to improve your experience on our site. By using our site, you consent to cookies.
Manage your cookie preferences below:
Essential cookies enable basic functions and are necessary for the proper function of the website.
Statistics cookies collect information anonymously. This information helps us understand how visitors use our website.
Google Analytics is a powerful tool that tracks and analyzes website traffic for informed marketing decisions.
Service URL: policies.google.com (opens in a new window)
Marketing cookies are used to follow visitors to websites. The intention is to show ads that are relevant and engaging to the individual user.
A video-sharing platform for users to upload, view, and share videos across various genres and topics.
Service URL: www.youtube.com (opens in a new window)