सन् २०५० मा विश्व मानचित्रमा नेपालको स्वरुप कस्तो होला?
डा. नवराज सुब्बा मानव विकासक्रममा विश्व इतिहासले केही कुरा संकेत गरेको छ । विभिन्न देशका अनुसन्धानकर्ताहरुले भूगोल, इतिहास, संस्कृति र राजनीतिलाई जोडेर विश्लेषण गर्ने गरेका छन् । विभिन्न तथ्यहरुको आधारमा आगामी सन् २०५० मा विश्व मानचित्रको प्रक्षेपण गरेका छन् । आजका विकसित मुलुकहरुको अवस्था भोलि के हुँदैछ अनि आज विकासोन्मुख राज्य भविश्यमा कस्तो अवस्थामा पुग्नेछन् […]
सन् २०५० मा विश्व मानचित्रमा नेपालको स्वरुप कस्तो होला? Read More »