जीवन मेरो शब्दकोशमा

जीवन मेरो शब्दकोशमा

पुस्तकः जीवन मेरो शब्दकोशमा, कवितासंग्रह

© नवराज सुब्बा

लेखक : नवराज सुब्बा

ORCID iD: https://orcid.org/0000-0001-5700-2179

प्रथम प्रकाशन वर्ष : २०६२ साल वैशाख, वाणी प्रकाशन विराटनगर, नेपा‌ल। ISBN : 99946-36-32-4

दोस्रो प्रकाशन २०८१ साल (२०२३ ई.सं.) हाम्रो आइडिया, विराटनगर।

तेस्रो प्रकाशन २०८३ साल (२०२६ ई.सं.) हाम्रो आइडिया, विराटनगर।

आवरण तथा चित्र : रमेश श्रेष्ठद्वारा सिर्जित कलालाई एआइ च्याटजिपिटी (डेल.ई)को सहयोगमा पुनःनिर्मित

प्रकाशक: हाम्रो आइडिया प्रा. लि. विराटनगर, मोरङ, नेपाल।

ISBN: 978-9-90-561207-5 (eBook)

खुला पहुँँच तथाा क्रियाटिव कमन्स लाइसेन्स घोषणा:

यो पुस्तकको Creative Commons Attribution 4.0 International (CC BY 4.0) अन्तर्राष्ट्रिय लाइसेन्स अन्तर्गत खुला पहुँँच (Open Access) मा उपलब्ध गराइएको छ।

स्थायी डिजिटल पहिचान (DOI): https://doi.org/10.5281/zenodo.23096635

सिफारिस गरिएको उद्धरण:

सुब्बा, नव राज (२०८३). जीवन मेरो शब्दकोशमा. हाम्रो आइडिया. https://doi.org/10.5281/zenodo.23096635

नवराज सुब्बाको प्रस्तुत कृती पहिलो कवितासंग्रह हो । यसमा उनको प्रारम्भदेखिका रचना पाउन सकिन्छ । कवि बैरागी काईलाले यसमा भूमिका लेख्नु भएको छ । कृती तथा कृतीकारबारे काईला लेख्नुहुन्छ– नवराज लिम्बू सुब्बाको “जीवन मेरो शब्दकोशमा” नामक कविताकृतिको पाण्डुलिपि सरसरती पढ्ने अवसर पाएँ । यस संङ्ग्रहभित्र उनले वि.स. २०३५ देखि २०६२ सम्ममा लेखेका जम्मा ४६ कविताहरू संङ्ग्रहित छन् । युवावस्थादेखि नै जीवनयापनका लागि जागिरे भएका कवि नवराज लिम्बू सुब्बाले जागीरे जीवनको क्रममा मुलुकभित्र विभिन्न जिल्ला र गाउहरूमा जानुपर्दा वा कहिलेकाहि कामविशेषले राजधानी काठमाडौं धाउनुपर्दा जस्ता विभिन्न स्थान र समयमा कविताहरू लेखेका पाइन्छन् । समय र स्थानको भिन्नताले उनका कवितामा वैभिन्य ल्याएको भएतापनि सारतत्व भने जीवन र जगतप्रति उनको चिन्तन र धारणा नै मुख्य हो भन्न सकिन्छ ।

Citation:
Subba, N. R. (2026). जीवन मेरो शब्दकोशमा. In जीवन मेरो शब्दकोशमा (3rd ed., p. 71). Hamro Idea.  https://doi.org/10.5281/zenodo.23096635

Similar Posts

Leave a Reply