६ यो देशमा बाँच्र्‍ने मन छ

यो देशमा हामीलाई हास्‍ने खेल्ने मन छ
सबैसित मिलीजुली मर्ने बाँच्‍ने मन छ ।

युवा जोश जागरले देशको मुहार फेर्र्छौं
जस्तोसुकै आपतविपत भार पनि बोक्छौं ।

समयको चालसितै पाइलाहरू चाल्छौं
रोग, भोक, दुर्व्यसन हटाएरै छाड्छौं ।

(शब्द रचना- नवराज सुब्बा, संगीत- धिरज श्रेष्ठ, स्वर- डि.बी. राई, एल्बम- देशको माया)

Hijo Bhanda Aja Ramro
Simana Wari Prita Xa Eutai