Category: निबन्ध लेख

सन् २०५० मा विश्व मानचित्रमा नेपालको स्वरुप कस्तो होला?

डा. नवराज सुब्बा मानव विकासक्रममा विश्व इतिहासले केही कुरा संकेत गरेको छ । विभिन्न देशका अनुसन्धानकर्ताहरुले भूगोल, इतिहास, संस्कृति र राजनीतिलाई जोडेर विश्लेषण गर्ने गरेका छन् । विभिन्न तथ्यहरुको आधारमा. read more…