Nepali-Gajal by Nawa Raj Subba

Nawa Raj Subba, a ghazal lyricist, has released a solo album of Nepali-gajals titled “Lukeko Rahar”, with music by Shakti Ballabh. Voices have been provided by Narendra Pyasi, Jagdish Samal, Anju Pant, Mandvi Tripathi, Sumit Khadka, Shishir Yogi, Swarup Raj Acharya, Suresh Manandhar, and Bhim Chapagain.

Nepali-Gajal
‘Lukeko Rahar’ Nepali solo Ghazals album by Nawa Raj Subba

Nepali-gajal ‘लुकेको रहर

गजलकार नवराज सुब्बाको यो एकल गजल एलबम ‘लुकेको रहर’ हो जसलाई संगीतकार शक्ति बल्लभले संगीत भरेका छन् । नरेन्द्र प्यासी, जगदिस समाल, अञ्जु पन्त, माण्डवी त्रिपाठी, सुमित खड्का, शिशिर योगी, स्वरुपराज आचार्य, सुरेश मानन्धर र भीम चापागाइँले स्वर दिएका छन् । YouTube

-एक-

तिमीलाई माया गर्दा म त रित्तो प्याला बनेंछु
हराई चाबी बाटोमा म त बन्द ताला बनेंछु ।

दुइ नयनमा वग्ने आँशु फरक भए कि कसो
आफुलाई मात्र घोच्ने म त तीखो भाला बनेंछु ।

सिउरिदिएको त्यो फूल ओइली झर्‍यो कि कसो
थाहै नपाई त्यो गलामा चुँडिएको माला बनेंछु ।

मलाई माया गर्ने केवल एउटी तिमी थियौ
ओढेकै थिएँ घामछाया म त हाड छाला बनेंछु ।

(शब्द रचना– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वरः नरेन्द्र प्यासी, गजल एल्बम– लुकेको रहर)

Timilai Maya Garda: Lyrics- Nawa Raj Subba
Jali Maya- Lyrics- Nawa Raj Subba
Mera Sabai Raharharu- Lyrics- Nawa Raj Subba

शब्द: नवराज सुब्बा, संगीतः शक्ति बल्लभ (Lyrics: Nawa Raj Subba & Music: Shakti Ballav)

तिमीलाई माया गर्दा म त रित्तो प्याला बनेंछु (Timilai Maya Garda Ma Ta Ritto Pyala Banexu)Click
जाली माया लाउनुरैछ चिनो रुमाल जाली दियौ (Jali Maya Launu Raixa Chino Rumal Jali Diyau)Click
साक्षी छैन प्रमाण छैन उजुर गर्ने ठाउँ छैन (Sakxi Chaina Praman Chaina)Click
दुई दिनको चोला यो हाँस्नु ठूलो रैछ (Dui Dinko Chola Yo Hasnu Thulo Raixa)Click
मेरो एउटा घर छ लुकेको रहर छ (Mero Euta Ghar Cha Lukeko Rahar Xa)Click
मेरा सबै रहरहरु पूरा भए अब के गरौं Mera (Sabai Raharharu Pura Bhaye Aba Ke Garau)Click
त्यो मृत्युको आभास आइरहन्छ किन (Tyo Mrityuko Avas Airahancha Kina)Click
देउरालीमा बरपिपल आज बसेको देखिन (Deuralima Barpipal Aja Baseko Dekhina)Click
कति सुनका कुरा गरौं अब गुनका कुरा (Kati Sunka Kura Garau Aba Gunaka Kura)Click
Health Workers Training
Martyr Changed the Course of History