जसको सवाल उसको नेतृत्व

डा. नवराज सुब्बा समाजमा आइपर्ने आफ्ना समस्यालाई आफैले समाधान गर्न अघि सर्नु पर्दछ भन्ने दृष्टान्त मानसिक स्वास्थ्यको क्षेत्रमा सुन्न पाइन्छ । समाचार कार्यक्रम पछि लगत्तै प्रसार हुने मानसिक स्वास्थ्य सम्बन्धी एउटा साप्ताहिक रेडियो कार्यक्रम ‘कोशिस’ रेडियो कान्तिपुरमा म नियमित रुपमा सुन्ने गर्दछु । कुनै बेला जीवनको कालखण्डमा आफू पनि मानसिक स्वास्थ्यबाट प्रभावित भएको र हाल…

DiaryPost2 मंगलग्रहमा उत्रेको दिन

मानव सपना मंगलग्रहमा उत्रेको दिन डायरी २ डा. नवराज सुब्बा मानव इतिहासमा आजको दिन अत्यन्तै महत्वपूर्ण तथा ऐतिहासिक दिन भएको छ । अमेरिकी अंन्तरिक्ष संस्था नासाले पठाएको यान ‘इनसाइट लेंडर’ ६ महिनापछि आज मंगलग्रह अवतरणमा सफलता पाएको छ । मंगलग्रह यस्तो ग्रह हो जहाँको बनावट र वातावरण पृथ्वीसंग मिल्दोजुल्दो रहेको यसअघिका अध्ययनहरूले देखाएका छन् ।…

Diary Post1

डायरीलेखनको चार दशकपछि डा. नवराज सुब्बा दिनभर भए गरेका महत्वपूर्ण कुराहरु मिति, स्थान खुलाई घटना सविस्तारपूर्वक खुलाएर विचारसहित लेख्नुलाई नै डायरी लेखन भनिन्छ । मैले पनि डायरी लेख्न थालेको लगभग चार दशक भयो । अहिलेसम्म पनि यो बानी कुनै न कुनै रुपमा जारी छ । विद्यालय जीवनमा मलाई डायरी लेख्न सिकाउने गुरु प्रल्हाद प्रसाई हुनुहन्थ्यो…