जनस्वास्थ्यका सवालहरू
जनस्वास्थ्यका सवालहरू लेखक नवराज सुब्बा प्रकाशन मिति २०६४ साल । जिल्ला जनस्वास्थ्य कार्यालयमा कार्यरत रहँदा अनुभूत गरिएका जनस्वास्थ्यका विभिन्न सवालहरुलाई लेखकले जनचेतनामूलक ढंगले लेखहरुमा प्रस्तुत गरेका छन् । विविध आयाम…
जनस्वास्थ्यका सवालहरू लेखक नवराज सुब्बा प्रकाशन मिति २०६४ साल । जिल्ला जनस्वास्थ्य कार्यालयमा कार्यरत रहँदा अनुभूत गरिएका जनस्वास्थ्यका विभिन्न सवालहरुलाई लेखकले जनचेतनामूलक ढंगले लेखहरुमा प्रस्तुत गरेका छन् । विविध आयाम…
जनस्वास्थ्य: पाटा बाटा र अनुभूति जनस्वास्थ्यसम्बन्धी लेखहरुको संग्रह लेखक नवराज सुब्बा प्रकाशन मिति २०६३ साल वाणी प्रकाशन विराटनगर । यो पुूस्तक जनस्वास्थ्यसम्बन्धी जीवनोपयोगी लेखहरुको संगालो हो । यसमा बालस्वास्थ्य, मातृस्वास्थ्य,…
Nepal is a country of multi cultural, multi-religious, multi-lingual, pluralistic and mosaic society. Ethnic communities have their own distinct healing practices. (more…)
Report on Assessment of Health Improvement Program in Eastern Nepal 2003 Survey Conducted by Eastern Regional Health Directorate Dhankuta and Britain Nepal Medical Trust. The study to assess the health…
22 Feb 2010, Jhapa Nepal. Under Ministry of Health and Population program, this year's LLIN distribution program began today. Senior Public Health Administrator Nawa Raj Subba opened the program by distributing LLIN to locals at Khudunabari Jhapa today. 49,000 bednets will be distributed in Khudunabari VDC including refugee camp, Sanischare, Surunga and Jyamirgadhi VDCs this year. Global Fund has funded, PSI has facilited and Human Welfare Council has coordinated the program.
‘बीच बाटोमा ब्यूँझेर’ मा कवि नवराज सुब्बाको बिम्ब चेत
शैलेन्द्र साकार
बिम्ब भन्नु नै शब्दहरूको संवेदनशील चित्र बनाउनु हो । मानिस जीवनभर बिम्बहरूसिँग बाँच्ने गर्दछ । मानिसले देखेको सपना स्वयं बिम्बको राम्रो प्रस्तुति हो । सपना देखुञ्ज्याल आफ्नै वरिपरि रहेको बिम्ब केही समयलाई हराएजस्तो अनुभूति ब्यूँझेपछि हुने गर्छ । तर, त्यो हराएको हुँदैन त्यो अवचेतन मनमा गएर थपक्क बस्दछ । मानिस बिम्बमा जन्मन्छ र बिम्बमा मर्दछ । बिम्ब लेख्न नचाहँदा नचाहँदै पनि लेखिन्छ किनभने त्यो हाम्रो अवचेतनमा रहिरहेको हुन्छ । बिम्बबिनाको कविता प्राणबिनाको शरीरजस्तो हुन्छ, त्या गतिशील हुँदैन । बिचारमात्र लेख्ने प्रयत्न गरे पनि त्यो बिम्बको आवरणभित्र आएको हुन्छ । कोरा विचारमात्र कदापि कविता हुन सक्दैन । त्यो फगत अनुसन्धान र वक्तव्यबाजी मात्र हुनेगर्छ । बिम्बप्रधान रचनाहरू प्रभावोत्पादक र विस्मरणीय हुन जान्छ । कवि नवराज सुब्बाले ‘र्समर्पण’ मा सुरुमै कथ्य बिम्बको प्रयोग गरेका छन् । दर्शन पनि बिम्बको खोल ओढेर प्रकट भएको छ । ‘गयौ सँगै लिएर आफ्नो लास पनि…’ मा उनको दार्शनिक चेत कथ्य बिम्बको माध्यमबाट प्रकट भएको छ । एकजना प्रख्यात कविले कतै लेखेका छन्, ‘नो पोएट नो आर्टिस्ट अफ एनी आर्ट ह्याज हिज कम्प्लिट मिनिङ अलोन ।’ (more…)
HTML clipboard
धेरैपछि गुलाफका कुरा
- नवराज सुब्बा