कोरोनाविरुद्ध नयाँ सामान्य !
(कविता)- नवराज सुब्बा घरमै बसेर म युद्ध लडिरहेछुअस्पतालमा सुतेर युद्ध लडिरहेछुशुभकामना मोबाइलमा छाम्दैकोरोनायुद्धमा साथ दिइरहेछु । दुस्मन आफ्नै नाकमा पसेको छदुस्मन आफ्नै हातमा बसेको छमान्छे शत्रु देख्ने रोग छ आँखामाकोरोना…