Ghazal

Nepali-Gajal by Nawa Raj Subba

Nawa Raj Subba, a ghazal lyricist, has released a solo album of Nepali-gajals titled “Lukeko Rahar”, with music by Shakti Ballabh. Voices have been provided by Narendra Pyasi, Jagdish Samal, Anju Pant, Mandvi Tripathi, Sumit Khadka, Shishir Yogi, Swarup Raj Acharya, Suresh Manandhar, and Bhim Chapagain.

Nepali-Gajal
‘Lukeko Rahar’ Nepali solo Ghazals album by Nawa Raj Subba

Nepali-gajal ‘लुकेको रहर

गजलकार नवराज सुब्बाको यो एकल गजल एलबम ‘लुकेको रहर’ हो जसलाई संगीतकार शक्ति बल्लभले संगीत भरेका छन् । नरेन्द्र प्यासी, जगदिस समाल, अञ्जु पन्त, माण्डवी त्रिपाठी, सुमित खड्का, शिशिर योगी, स्वरुपराज आचार्य, सुरेश मानन्धर र भीम चापागाइँले स्वर दिएका छन् । YouTube

-एक-

तिमीलाई माया गर्दा म त रित्तो प्याला बनेंछु
हराई चाबी बाटोमा म त बन्द ताला बनेंछु ।

दुइ नयनमा वग्ने आँशु फरक भए कि कसो
आफुलाई मात्र घोच्ने म त तीखो भाला बनेंछु ।

सिउरिदिएको त्यो फूल ओइली झर्‍यो कि कसो
थाहै नपाई त्यो गलामा चुँडिएको माला बनेंछु ।

मलाई माया गर्ने केवल एउटी तिमी थियौ
ओढेकै थिएँ घामछाया म त हाड छाला बनेंछु ।

(शब्द रचना– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वरः नरेन्द्र प्यासी, गजल एल्बम– लुकेको रहर)

Timilai Maya Garda: Lyrics- Nawa Raj Subba
Jali Maya- Lyrics- Nawa Raj Subba
Mera Sabai Raharharu- Lyrics- Nawa Raj Subba

शब्द: नवराज सुब्बा, संगीतः शक्ति बल्लभ (Lyrics: Nawa Raj Subba & Music: Shakti Ballav)

तिमीलाई माया गर्दा म त रित्तो प्याला बनेंछु (Timilai Maya Garda Ma Ta Ritto Pyala Banexu)Click
जाली माया लाउनुरैछ चिनो रुमाल जाली दियौ (Jali Maya Launu Raixa Chino Rumal Jali Diyau)Click
साक्षी छैन प्रमाण छैन उजुर गर्ने ठाउँ छैन (Sakxi Chaina Praman Chaina)Click
दुई दिनको चोला यो हाँस्नु ठूलो रैछ (Dui Dinko Chola Yo Hasnu Thulo Raixa)Click
मेरो एउटा घर छ लुकेको रहर छ (Mero Euta Ghar Cha Lukeko Rahar Xa)Click
मेरा सबै रहरहरु पूरा भए अब के गरौं Mera (Sabai Raharharu Pura Bhaye Aba Ke Garau)Click
त्यो मृत्युको आभास आइरहन्छ किन (Tyo Mrityuko Avas Airahancha Kina)Click
देउरालीमा बरपिपल आज बसेको देखिन (Deuralima Barpipal Aja Baseko Dekhina)Click
कति सुनका कुरा गरौं अब गुनका कुरा (Kati Sunka Kura Garau Aba Gunaka Kura)Click

Similar Posts

  • Nepali Gazal Songs

    नेपाली गजल एल्बम– लुकेको रहर गजल- १ तिमीलाई माया गर्दा म त रित्तो प्याला बनेंछुहराई चाबी बाटोमा म त बन्द ताला बनेंछु । दुइ नयनमा वग्ने आँशु फरक भए कि कसोआफुलाई मात्र घोच्ने म त तीखो भाला बनेंछु । सिउरिदिएको त्यो फूल ओइली झर्‍यो कि कसोथाहै नपाई त्यो गलामा चुँडिएको माला बनेंछु । मलाई माया…

  • |

    Amulya Jiwan

    १. अमूल्य यो जीवन अमूल्य यो जीवनलाई नफालौं है खेर दुर्व्यसनलाई चिनेर टाढै बसौं हेर । धुम्रपान मद्यपान अनि लागुपदार्थ मानिसको जीवनलाई बनाउँछ ब्यर्थ । खेल खेलौं मिलिजुली अनि नाचगान सिर्जना या समाजसेवा सार्थक जीवन । सकारात्मक सोंच राखौं सुन्दर भविष्य आफूलाई गर्नु पर्छ आफैद्वारा सहयोग । (दुर्व्यसनविरुद्ध गीत – गीतकार/सङ्गीतकार : नवराज सुब्बा, गायक…

  • |

    Bahar Sanga

    ६ हाम्रो मोरङ पौराणिक, ऐतिहासिक, राजनीतिक संगमआधुनिक शिक्षा, स्वास्थ्य, औद्योगिक मोरङचेतनाको बीऊ छर्छ कृषिभूमि मोरङहाम्रो मोरङ, राम्रो मोरङ, सबको मोरङ । धनपालगढी, गोग्राहा, रानी, बुधनगरविराट गौरव समेट्छ यो विराटनगरराजारानी पोखरी जेफालेडाँडा मनोरमबेतना, हसिना सिमसार, रंगेली, मोरङ । सबै जाति मिलेर बनेको हाम्रो फुलबारीछाती यसको चौडा छ अवसर बराबरीआर्य, कोच, किरात इतिहास बोक्छ मैदानगौरवपूर्ण यो नाता…

  • |

    Simana Wari Prita Xa Eutai

    ७ सिमाना वारि सिमाना पारि प्रीत छ एउटै सिमाना वारि सिमाना पारि प्रीत छ एउटैसुखमा हास्ने दुःखमा रुने छ गीत एउटै । लहरा समाई पहरा नाघ्दै उक्लिए आगनपैल्याई नाता मायाको चिनो ल्याएको साट्नडा“डा है वारि डाडा है पारि झरेको शीत जस्तैसुखमा हास्ने दुःखमा रुने छ गीत एउटै । दाजुभाइ हिड्ने बाटोमा आज कोरिए सिमानामनको पुल…

  • Nepali Modern Songs

    एल्बम- अमूल्य जीवन १. दुर्व्यसनविरुद्ध गीत अमूल्य यो जीवनलाई नफालौं है खेर दुर्व्यसनलाई चिनेर टाढै बसौं हेर । धुम्रपान मद्यपान अनि लागुपदार्थ मानिसको जीवनलाई बनाउँछ ब्यर्थ । खेल खेलौं मिलिजुली अनि नाचगान सिर्जना या समाजसेवा सार्थक जीवन । सकारात्मक सोंच राखौं सुन्दर भविष्य आफूलाई गर्नु पर्छ आफैद्वारा सहयोग । (गीतकार/सङ्गीतकार : नवराज सुब्बा, गायक :…

  • |

    Hey Janmabhumi Swarga Hau Timi

    हे ! जन्मभूमि स्वर्ग हौ तिमी छौ सदा अटलसन्तति हामी गाउदैछौ गीत जय होस् नेपाल । शिरमाथि टोपी दुइ हातले राखी ठडाइ हिमालमेची र काली रमाई गाउँछन् यही देश विशालयो इच्छाशक्ति ज्यूदो छ हेर प्रवल जनशक्तिहे वुद्धभूमी ! हे तपोभूमि ! जय होस् नेपाल । बहुलभाषा बहुसंस्कृति मूल फुट्छन् महानसबै जातजाति सम्पूर्ण धर्म उच्च र…